शुभकामनाहरु

=======================================================================

माननीय  सभासद प्रकाश शर्मा पौैडेल
      संविधान सभा सदस्य

शुभ–कामना
बागलुङ जिल्लाको गलकोट क्षेत्र अन्तरगत मल्म गाविसमा आज भन्दा २५ बर्ष पूर्व स्थापना भई समाज रुपान्तरणको अभियानमा स्वयमसेवी रुपमा क्रियाशिल श्री खड्ग कालिका यूवा क्लव मल्म – बांँस्खोला, बागलुङले आपनो  २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती २०७१  यस वर्ष भव्य रुपमा मनाउन लागिरहेको  जानाकारी पाँउदा निकै खुसी लागेको छ । यस अवसरमा क्लवले रजत स्मारिका २०७१ू  प्रकाशन गर्न सहित विविध खेलकुद तथा सांँस्कृतिक कार्यक्रम गर्न लागेकोमा कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्न चाहान्छु । रजत स्मारिकाले गलकोट क्षेत्रमा मात्र सिमित नरहेर जिल्लाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटकिय सम्भावनाको उजागर गर्दै सूचना, ज्ञान, मनोरञ्जन लगाएतका समाग्रीलाई समेट्न सकोस भन्ने अपेक्षा राख्दछु ।
२०४६ सालमा स्थापना भई हालसम्म यो संस्था जिवन्त रहि समाजमा सामाजिक उत्तरदायित्वको जिम्मेवारीलाई पुरा गर्न लागेकोमा कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहान्छु । रजत स्मारिकाले गलकोट क्षेत्रमा मात्र सिमित नरहेर जिल्लाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटकिय सम्भावनाको उजागर गर्दै सूचना, ज्ञान, मनोरञ्जन लगाएतका समाग्रीलाई समेट्न सकोस भन्ने अपेक्षा राख्दछु । 
साथै देश संबिधान निमार्णको प्रक्रियामा अगाडि बढिरहेको सन्दर्भमा संबिधानसभा सदस्यको हैसियतले क्लवका गतिवीधिले संबिधान निमार्णका लागि सकरात्मक संन्देश प्रवाह गर्न सकोस् र समयमै संबिधान निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्न सकोस यो अपेक्षा सहित विजयादशमी तथा दिपावली २०७१ को हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।
मिति २०७१।०५।२४
=======================================================================

माननीय  सभासद हरि खड्का
संविधान सभा सदस्य
शुभ–कामना
श्री खड्ग कालिका यूवा क्लव मल्म–बांँस्खोला, बागलुङले आपनो ‘२५ औ वार्षिकोत्सव तथा रजत जयन्ती २०७१’  यस वर्ष भव्य रुपमा मनाउन  लागिरहेको  जानकारी पाउँदा निकै खुसी लागेको छ । यस अवसरमा क्लवले ‘रजत स्मारिका २०७१’  प्रकाशन गर्न लागेको र ४ दिने विविध खेलकुद तथा सांस्कृतिक  कार्यक्रम गर्न लागेकोमा कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्न चाहान्छु । २०४६ सालमा स्थापना भई हालसम्म यो संस्था जिवन्त रहि समाजमा सामाजिक उत्तरदायित्वको जिम्मेवारीलाई पुरा गरी हामा्रे समाजमा रहेको कला–संस्कृतिको, खेलकूद तथा मनोरञ्जनकोे संरक्षण, सम्र्वधन र जार्गेना गर्ने अभिप्राय लिई कार्यक्रमलाई  प्रत्येक वर्ष निरन्तरता दिदै आउन सक्षम भएको कुरा जान्न पाउदा निकै खुसी लागेको छ । गाँउको समग्र विकासमा टेवा पुु¥याई रहेको परिपेक्षेमा युवा  जनशक्ति लाई सकरात्मक बाटोमा लाग्न प्ररेणा दिने र नेतृत्व तहसम्म पु¥याउन भुमिका खेलेको यस युवा क्लव लाई हार्दिक वधाई पनि ज्ञापन गर्न चाहान्छु । यो स्मारिका २५ वर्ष सम्मको इतिहासको रुपमा पनि स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु । 
साथै देश संबिधान निमार्णको प्रक्रियामा अगाडि बढिरहेको सन्दर्भमा संबिधानसभा सदस्यको हैसियतले क्लवका गतिवीधिले संबिधान निमार्णका लागि सकरात्मक संन्देश प्रवाह गर्न सकोस् र समयमै संबिधान निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्न सकोस यो अपेक्षा राख्न चाहान्छु ।
अन्तमाः  यस कलवको रजत जयन्ती एंव २५ औ वार्षिकोत्सव आपसी सद्भाव र भाइचारा स्थापित गर्न सफल होस यहि कामना गदै विजयादशमी तथा दिपावली २०७१ को पनि आम गल्कोटवासी बुवाआमा दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।

                                                                                                                  मिति २०७१।०५।२४

=======================================================================

 ज्ञानकुमारी छन्त्याल                                                         
  सभासद संबिधान सभा

शुभ–कामना
बागलुङ जिल्लाको गलकोट क्षेत्र अन्तरगत मल्म गाविसमा आज भन्दा २५ बर्ष पूर्व स्थापना भई समाज रुपान्तरणको अभियानमा स्वयमसेवी रुपमा क्रियाशिल श्री खड्ग कालिका यूवा क्लव मल्म – बांँस्खोला, बागलुङले आपनो  २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती २०७१ यस वर्ष भव्य रुपमा मनाउन  लागिरहेको  जानाकारी पाँउदा खुसी लागेको छ । 
यस अवसरमा क्लवले रजत स्मारिका २०७१ू  प्रकाशन गर्न सहित विविध खेलकुद तथा सांँस्कृतिक कार्यक्रम गर्न लागेकोमा कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्न चाहान्छु । 
साथै देश संबिधान निमार्णको प्रक्रियामा अगाडि बढिरहेको सन्दर्भमा संबिधानसभा सदस्यको हैसियतले क्लवका गतिवीधिले संबिधान निमार्णका लागि सकरात्मक संन्देश प्रवाह गर्न सकोस् र समयमै संबिधान निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्न सकोस यो अपेक्षा सहित विजयादशमी तथा दिपावली २०७१ को पनि आम बागलुङवासी बुवाआमा दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।

                                                                                                               मिति २०७१।०५।२४

======================================================================= 

चित्र वहादुर केसी
सभासद संबिधान सभा                                                     
                                                       शुभ–कामना
बागलुङ जिल्लाको गलकोट क्षेत्र अन्तरगत मल्म गाविसमा आज भन्दा २५ बर्ष पूर्व स्थापना भई समाज रुपान्तरणको अभियानमा स्वयमसेवी रुपमा क्रियाशिल श्री खड्ग कालिका यूवा क्लव मल्म – बांँस्खोला, बागलुङले आपनो  २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती २०७१  यस वर्ष भव्य रुपमा मनाउन  लागिरहेको  जानाकारी पाँउदा निकै खुसी लागेको छ । यस अवसरमा क्लवले रजत स्मारिका २०७१ू  प्रकाशन गर्न सहित विविध खेलकुद तथा सांँस्कृतिक कार्यक्रम गर्न लागेकोमा कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गर्न चाहान्छु । रजत स्मारिकाले गलकोट क्षेत्रमा मात्र सिमित नरहेर जिल्लाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटकिय सम्भावनाको उजागर गर्दै सूचना, ज्ञान, मनोरञ्जन लगाएतका समाग्रीलाई समेट्न सकोस भन्ने अपेक्षा राख्दछु । 
आज भन्दा २५ वर्ष पहिले स्थापना भई हालसम्म यो संस्था जिवन्त रहि समाजमा सामाजिक कार्य प्रति उत्तरदायि भुमिका निभाउदै आपmनो जिम्मेवारीलाई पुरा गर्दै अगाडि बढिरहेको क्लवले आगामि दिनमा पनि बिकास निर्माण संगै सामाजिक सचेतना फैलाउने कार्यमा क्रियाशिल रहोस् यहि शुभकामना व्यक्त गर्न चाहान्छु । 
साथै देश संबिधान निमार्णको प्रक्रियामा अगाडि बढिरहेको सन्दर्भमा संबिधानसभा सदस्यको हैसियतले क्लवका गतिवीधिले संबिधान निमार्णका लागि सकरात्मक संन्देश प्रवाह गर्न सकोस् र समयमै संबिधान निर्माणका लागि महत्वपूर्ण भुमिका खेल्न सकोस यो अपेक्षा सहित विजयादशमी तथा दिपावली २०७१ को हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।

मिति २०७१।०६।०५

=======================================================================

बलदेव गौतम 
प्रमुख जिल्ला अधिकारी
बागलुङ  
शुभ–कामना
                       
        श्री खड्ग कालिका यूवा क्लव( बांँस्खोला , मल्मले आपनो  २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती २०७१  यस वर्ष भव्य रुपमा मनाउन  लागि रहेको  जानकारी पाँउदा निकै खुसी लागेको छ । यस अवसरमा  रजत स्मारिका २०७१ू  प्रकाशन गर्न लागेको र ४ दिने विविध खेलकूद तथा सांस्कूतिक  कार्यक्रम गर्न लागेकोमा सफलताको शुभकामना  पनि व्यक्त गर्न चाहान्छु ।
२०४६ सालमा स्थापना भई हालसम्म यो संस्था जिवन्त रही समाजमा सामाजिक उत्तरदायित्वको जिम्मेवारीलाई पुरा गरी हाम्रो समाजमा रहेको कला–संस्कृतिक, खेलकूद तथा मनोरञ्जनकोे संरक्षण, सम्वद्र्धन र जर्गेना गर्ने अभिप्राय लिई कार्यक्रमलाई प्रत्येक वर्ष  निरन्तरता दिदै गाँउको समग्र विकासमा टेवा पुु¥याई रहेको परिपेक्षमा युवा  जनशक्तिलाई सकरात्मक बाटोमा लाग्न प्ररेणा दिने र नेतृत्व तहसम्म पुराउन भुमिका खेलेको यस युवा क्लवलाई हार्दिक वधाई पनि दिन चाहान्छु ।  यो स्मारिका २५ वर्षसम्मको इतिहासको रूपमा पनि स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु । 
  अन्तमा यस कलवको रजत जयन्ती एंव २५औ वार्षिकोत्सव पूर्ण सफलताको कामना गदै विजयादशमी तथा दिपावली २०७१ को पनि हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु । 
                                                    
मिति २०७१।०५।२४

=======================================================================
                              
पुण्यविक्रम पौडेल
स्थानीय बिकास अधिकारी

======================================================================

बसन्तकुमार श्रेष्ठ
अध्यक्ष
बागलुङ उद्योग वाणिज्य संध    
शुभ–कामना
                       
 श्री खड्ग कालिका यूवा क्लव( बांँस्खोला , मल्मले आपनो  २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती २०७१  यस वर्ष भव्य रुपमा मनाउन  लागि रहेको  जानकारी पाँउदा निकै खुसी लागेको छ । यस अवसरमा  रजत स्मारिका २०७१ प्रकाशन गर्न लागेको र ४ दिने विविध खेलकूद तथा सांस्कूतिक  कार्यक्रम गर्न लागेकोमा सफलताको शुभकामना  पनि व्यक्त गर्न चाहान्छु ।
२०४६ सालमा स्थापना भई हालसम्म यो संस्था जिवन्त रही समाजमा सामाजिक उत्तरदायित्वको जिम्मेवारीलाई पुरा गरी हाम्रो समाजमा रहेको कला–संस्कृतिक, खेलकूद तथा मनोरञ्जनकोे संरक्षण, सम्वद्र्धन र जर्गेना गर्ने अभिप्राय लिई कार्यक्रमलाई प्रत्येक वर्ष  निरन्तरता दिदै गाँउको समग्र विकासमा टेवा पुु¥याई रहेको परिपेक्षमा युवा  जनशक्तिलाई सकरात्मक बाटोमा लाग्न प्ररेणा दिने र नेतृत्व तहसम्म पुराउन भुमिका खेलेको यस युवा क्लवलाई हार्दिक वधाई पनि दिन चाहान्छु ।  यो स्मारिका २५ वर्षसम्मको इतिहासको रूपमा पनि स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु । 
   अन्तमा यस कलवको रजत जयन्ती एंव २५औ वार्षिकोत्सव पूर्ण सफलताको कामना गदै विजयादशमी तथा दिपावली २०७१ को पनि हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु । 
                                                    
मिति २०७१।०५।२४

=======================================================================

आनन्द प्रसाद शर्मा
गाविस सचिव एवम अध्यक्ष मल्म,
बागलुङ     
शुभ–कामना
                       
 श्री खड्ग कालिका यूवा क्लव( बांँस्खोला , मल्मले आपनो  २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती २०७१  यस वर्ष भव्य रुपमा मनाउन  लागि रहेको  जानकारी पाँउदा निकै खुसी लागेको छ । यस अवसरमा  रजत स्मारिका २०७१ू  प्रकाशन गर्न लागेको र ४ दिने विविध खेलकूद तथा स्कूतिक  कार्यक्रम गर्न लागेकोमा सफलताको शुभकामना  पनि व्यक्त गर्न चाहान्छु ।२०४६ सालमा स्थापना भई हालसम्म यो संस्था जिवन्त रही समाजमा सामाजिक उत्तरदायित्वको जिम्मेवारीलाई पुरा गरी हाम्रो समाजमा रहेको कला–संस्कृतिक, खेलकूद तथा मनोरञ्जनकोे संरक्षण, सम्वद्र्धन र जर्गेना गर्ने अभिप्राय लिई कार्यक्रमलाई प्रत्येक वर्ष  निरन्तरता दिदै गाँउको समग्र विकासमा टेवा पुु¥याई रहेको परिपेक्षमा युवा  जनशक्तिलाई सकरात्मक बाटोमा लाग्न प्ररेणा दिने र नेतृत्व तहसम्म पुराउन भुमिका खेलेको यस युवा क्लवलाई हार्दिक वधाई पनि दिन चाहान्छु ।  यो स्मारिका २५ वर्षसम्मको इतिहासको रूपमा पनि स्थापित हुनेछ भन्ने मैले विश्वास लिएको छु । 

No comments: